हिन्दु दर्शन तथा संस्कारबारे लण्डनमा अन्तरक्रिया

लण्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले लण्डनको प्लम्स्टेडमा आईतबार ‘’अध्यात्म, संस्कृति तथा संस्कार’’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। बेलायती नेपाली समाजमा सुपरिचित विद्वान् आचार्य दुर्गाप्रसाद पोख्रेल तथा आचार्य नारायण पौडेल ‘गाउँले’ वक्ता रहेको सो कार्यक्रम सानी नानी सुश्री समृद्धि पोख्रेलको वेद मन्त्रोच्चारणबाट शुरू गरिएको थियो। आचार्य पोखरेलले धर्मको सार, जीवनमा धर्मको महत्व र … Continue reading हिन्दु दर्शन तथा संस्कारबारे लण्डनमा अन्तरक्रिया